फागुण १२ काठमाण्डौं । नेपाली काग्रेसका नेता गगन थापाले विभिन्न काण्ड र गतिविधिले गर्दा प्रधानमन्त्री ओलीले राजनीतिक एवं नैतिक कारणले पदमा बस्न नमिल्ने भन्दै राजीनामा दिन माग गरेका छन् ।
गिरीजा प्रसाद कोईराला फाउन्डेसनले दागंमा गरेको कार्यक्रममा थापाले मन्त्री र सरकारको दिनै जसो आउने गरेको काण्डले प्रधानमन्त्री ओलीको कुर्सीमा बस्ने नैतिकता हराएको टिप्पणी गरे ।
गोकुल काण्ड, वामदेव काण्ड, केक काण्ड, सविधान काण्ड चार पाचँ दिनमा मात्रै यत्रो काण्ड भएका छन् । आफ्नै भान्सामा बसेका मान्छेको यत्रो काण्ड आयो त्यसलाई ढाकछोप गर्न खोज्नु आदि कारणले ओलीको राजनीतिक र नैतिक सबै हिशाबले बिफलता साबित गरेको उनले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline