मन्त्री बास्कोटाको अडियो सार्वजनिक गर्ने बिजय मिश्र विरुद्ध सासंदहरुको उजुरी , पक्राउ पर्लान त मिश्र ?

मन्त्री बास्कोटाको अडियो सार्वजनिक गर्ने बिजय मिश्र विरुद्ध सासंदहरुको उजुरी , पक्राउ पर्लान त मिश्र ?

  • आइतवार, फाल्गुन ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले स्वीस कम्पनीसगँ ७० करोड कमिसनका लागि सेटिगं गरेको अडियो मिडियामा ल्याउने बिजय प्रकाश मिश्र विरुद्ध साईबर क्राईम उजुरी परेको छ । सार्वजनिक लेखा समितिका सासदहरुको पनि नाम मुछिएको भन्दै सासदहरुले आज साईबर क्राईम ब्यूरोमा उजुरी दिएका हुन् ।
अब सो उजुरीका आधारमा मिश्र पक्राउ पर्लान त यो चासोको बिषय छ । उनलाई कार्बाही गर्न सार्वजनिक लेखा समितिले यस अघि प्रहरीलाई पत्राचार गरेको थियो ।
उनले अर्को कम्पनीसँग सम्झौता समितिले गर्न सक्ने र त्यसमा सासदहरुको पनि मिलेमतो रहेको आरोप लगाएको भन्दै सासदहरु रिसाएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ