काठमाण्डौं फागुण १० । प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको पुस्तक भिजन टु एक्सन आज सार्वजनिक भएको छ । संस्कृतिविद सत्यमोहन जोशी र राष्ट्रकवि माधव प्रसाद घिमिरेले सो पुस्तक आज विमोचन गरेका छन् ।
यस अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले विकासमा आश्चर्यजनक प्रगतिको बाटो अपनाईसकेको भन्दै त्यसमा बाधा हाल्ने कोशिस भईरहेको बताए ।
उनले छिमेकी भारत र चीन नेपाल भन्दा सबै हिशाबले शक्तिशाली भएको र नेपाल दुई ढुंगा बीचको तरुल भए पनि आफ्नो ठाँउमा समृद्धि हासिल गर्न सक्षम रहेको बताए । छिमेकीहरुसगँ सन्तुलित सम्बन्ध कायम राख्न सरकार प्रतिवद्ध रहेको उनले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline