गायक रामकुमार नेपालीको ‘र्घुयानको मुला’ गीतको म्युजिक भिडियो बजारमा आएको छ ।
शनिबार युट्युवमा सार्वजनिक भएको लोक गीतमा लय,शब्द र स्वर गायक नेपालीकै छ ।
‘र्घुयानको मुला’ गीतमा रामकुमार नेपाली, सञ्जीव ठकुरी, कृति केसि र स्मृति बस्नेतको नृत्य छ । गीतको छायांकन युएन पार्कमा गरिएको हो।
गायक नेपालीले दर्शकले स्लो गीतभन्दा स्टेज जम्ने खालको गीतको माग गरेकाले यस्तो गीतको परिकल्पना गरेको प्रतिकृया दिए । उनले भने, ‘यो बिल्कुल नयाँ रचना हो, दर्शकलाई नयाँ स्वाद चखाउन खोजेको हुँ।’
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline