फागुन ९ बाट रिलिज भएको चलचित्र ‘सेन्टि भाइरस’ ले धमाकेदार व्यापार गरेको छ।
चलचित्र निर्माण टिमले दिएको जानकारी अनुसार चलचित्रको रिलिजको पहिलो दिन १ करोड १२ लाख बराबरको ग्रस कलेक्सन गरेको छ।
उपत्यका भित्र ५९ लाख र मोफसलमा ५३ लाख बराबरको व्यापार गरेको निर्माण टिमले जानकारी दिएको हो।
रामबाबु गुरुङ्ग निर्देशित चलचित्रमा सिताराम कट्टेल, कुन्जना घिमिरे, दयाहाङ्ग राई, बुद्धि तामाङ्ग, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline