पानीमा डुबेर १९ महिनाको प्रदिप शर्माको मृत्यु

पानीमा डुबेर १९ महिनाको प्रदिप शर्माको मृत्यु

  • बिहिबार, फाल्गुन ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

मोरङ, फाल्गुन ८  ।

मोरङ सुनवर्सी-२ महाराजथान बस्ने सन्तोश शर्माको छोरा १९ महिनाको प्रदिप शर्माको पानीमा डुबी मृत्यु भएको छ ।

आज दिउँसो साढे १ बजे खेल्ने क्रममा घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएकाे हाे । बालकलाइ मृत अवस्थामा देखेपछि आफन्तले प्रहरीलाइ खबर गरेका थिए ।

प्रहरी चौकी अमरदहदकाे टाेली अहिले घटनास्थल गएकाे छ । घटनाबारे अनुसन्धान भइरहेकेा  जिल्ला प्रहरी कार्यालयले मोरङले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ