बास्कोटाः कस्ता मन्त्री जो राष्ट्रसेवक कर्मचारीलाई अस्लील गाली गरेर एजेन्टलाई परिचालन गर्ने जिम्मा दिन्छन्

बास्कोटाः कस्ता मन्त्री जो राष्ट्रसेवक कर्मचारीलाई अस्लील गाली गरेर एजेन्टलाई परिचालन गर्ने जिम्मा दिन्छन्

  • बिहिबार, फाल्गुन ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौं फागुण ८ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली मिडियाले अग्रेजीको सिको गरेर भाषा बिगार्यो । हाम्रो आफ्नै परम्परा छ । तपाई हजुर भन्ने भाषा छ भनेर सार्वजनिक रुपमा बोलेको बोलेकै छन् ।
तिनै प्रधानमन्त्रीका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले भाषा र संस्कृतिमाथि गंभीर प्रहार हुने गरी राष्ट्रसेवक कर्मचारीलाई अस्लील शब्दमा गाली गरेको पाईएको छ ।
बास्कोटाले स्वीस कम्पनीका नेपाल एजेन्ट बिजय प्रकाश मिश्रसगँ गरेको गोप्य बार्तामा यो कर्मचारीलाई तपाई आफै कुरा गर्नुस् भनेर तीनै मिश्रलाई अह्राएको सुनिन्छ । कर्मचारीलाई अस्लील गाली मात्रै गरेनन् आफ्नै मातहतमा ती कर्मचारीलाई मिलाउने काम समेत दलाललाई दिएको देखिनुले मन्त्रीको नैतिकतामाथि गंभीर प्रश्न उठेको छ ।
सुन्नुस् अडियोमाः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ