फागुण ८ काठमाण्डौं । गएराति देखि ७० करोड कमिसनका लागि वार्ता भएको र कर्मचारीमाथि अस्लील शब्द प्रयोग भएको बिषयमा सामाजिक सञ्जाल र मिडियामा ब्यापक भाईरल भईरहेका बेला नेपालगञ्जमा रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाले आरोप प्रमाणित भए भोग्न तयार रहेको प्रतिकृया दिएका छन् ।
नेकपा बेलडागीद्धारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री बास्कोटाले काठमाण्डौंमा आज दिउसो पत्रकार सम्मेलनमा विस्तृत प्रतिकृया दिने बताएका छन् ।
बुधबार महेन्द्र नगर पुगेका उनले आज कार्यकर्ताहरुलाई भने जसले गल्ती गर्छ उही जान्छ , पार्टीलाई केही हुदैन , मेरो गल्ती भए म जाँउला ।
उनले दिउसो ३ बजे नियमित पत्रकार सम्मेलनमा यसबारे बोल्ने अपेक्षा गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline