मोरगं फागुण ८ । मोरगंको केराबारी ८ बेलचौरी बस्ने ६३ बर्षे माया गुरुगंलाई जंगली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ । मृत अवस्थामा रहेको गाँउलेले सूचना दिए पछि प्रहरी पुगेको थियो । जंगली क्षेत्रमा हात्ती आईरहने हुनाले मानवमाथि आक्रमण हुदै आएको छ ।
यसैबीच मोरगंकै कटहरी गाउपालिका १ भित्री सडकमा को २ त ६७३६ नं को ट्रयाक्टर आफै अनियन्त्रित भई पल्टिदा चालक युवराज भगतको मृत्यु भएको प्रहरीले जनाएको छ । ग्रामथान ५ तेतरीयाका २४ बर्षे भगतलाई ट्रयाक्टरले किचेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline