अलौं र श्रीसिया नाकाबाट पूर्णरुपमा तस्करी बन्द

अलौं र श्रीसिया नाकाबाट पूर्णरुपमा तस्करी बन्द

  • बुधबार, फाल्गुन ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

राहुल गुप्ता
वीरगंज, ६ फागुन । अलौ श्रीसियाको नाकाबाट हुने तस्करी अहिले पूर्णरुपमा बन्द भएको छ । प्रहरी नायब निरिक्षक प्रकाश रावतको नेतृत्वमा पछिल्ला समयमा अलौ नाका र श्रीसिया नाकामा बढेको तस्करहरुको बिगबिगीलाई कम गरी अहिले पूर्णरुपमा तस्करी बन्द गराउन सफल भएका छन् ।
सिमावर्ती नाका बाट तस्करहरुले भारत बाट नेपाल भित्र्याउदै गरेको तस्करीका सामानहरु नाकाबाट धमाधम समातिन थाले पछि तस्करहरु ग्रामिण क्षेत्रतिर पलायन भएको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ