एमसीसी कार्यान्वयन हुन सक्दैनः नेता पोखरेल

एमसीसी कार्यान्वयन हुन सक्दैनः नेता पोखरेल

  • मङ्लबार, फाल्गुन ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेपालमा एमसीसी कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ ।

हाम्रो एकता प्रकाशन गृह प्यूठानको आयोजनामा आज जुिम्रमा भएको ‘नेपालको सन्दर्भमा मिलियन च्यालेन्ज कर्पोरेशन ९एमसीसी०को यथार्थता र आवश्यकता’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले नेपाल सरकार र मिलिनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी०बीच सम्झौता भए अमेरिकी फौजी रणनीति नेपालको सन्दर्भमा अमान्य हुने बताउनुभयो ।

“मुलुकको विकासका लागि पचास करोड अमेरिकी डलर आइरहेको बेला कार्यान्वयन प्रक्रियामा झमेला गर्नुहुन्छ भन्ने तर्कहरु पनि छ तर जतिसूकै धनराशि भए पनि राष्ट्रिय सम्मान तथा अस्मितामा आँच पुग्ने र हाम्रा आफ्ना स्वतन्त्र अस्तित्व, अन्तरराष्ट्रिसम्बन्धका सिद्धान्तको विपरीत हुँदाहुँदै पनि सरकारले एमसीसी स्वीकारे गलत हुन्छ”, उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ