विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले चोरीको काठ नियन्त्रण गरी सरकारलाई बुझायो

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले चोरीको काठ नियन्त्रण गरी सरकारलाई बुझायो

  • मङ्लबार, फाल्गुन ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 34.7K
    SHARES

कैलाली फागुण ५ । सरकारले प्रतिवन्ध लगाएको नेकपाका कार्यकर्ताले कैलालीमा अबैध रुपमा तस्करी गरेर लगिदै गरेको काठ र मोटरसाईकल नियन्त्रणमा लिएर सरकारलाई बुझाएको छ ।
कैलालीको घोडाघोडी नगरकमिटीले चोरी तस्करी गरि ल्याउदै गरेको अबैध काठसहित एक थान मोटरसाइकल नियन्त्रणमा लिएको र राति नै पहलमानपुर बन कार्यलयलाई बुझाएको सो पार्टीका जिल्ला नेताहरुले बताएका छन् ।

से २ प १९१७ को मोटरसाइकल र ३९ वटा सालको कडि राति २ बजे नियन्त्रणमा लिएर बुझाएको उनीहरुले बताएका छन् । घोडाघोडी नगरपालिका अन्तर्गत जवलपुर बाट नियन्त्रणमा लिईएको काठ बन कार्यलयको सरकारी गाडीमा लोड गरी पठाएको बताईएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ