मोरङ, फाल्गुन ३ ।
मोरङ सुन्दरहरैचा-८ सलकपुर स्थित पुर्ब पश्चिम राजमार्गमा दुई वटा मोटरसाईकल ठक्कर खाई दुर्घट्ना हुँदा दुबै चालकको मृत्यु भएको छ। शुक्रबार राती पउने १२ बजे को ३७ प १७ नम्बरको मोटरसाईकल र को३४ प ६६०२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएकाे हाे ।
को ३७ प १७ नम्बरको मोटरसाईकल चालक मोरङ सुन्दरहरैचा-८ बस्ने २२ बर्षीय बिशाल खत्री र अर्का चालक सोही स्थानका २३ बर्षीय अर्पण गुरागाईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline