मोरङमा छुट्टा छुट्टै घटनामा २ को मृत्यु

मोरङमा छुट्टा छुट्टै घटनामा २ को मृत्यु

  • शुक्रबार, फाल्गुन २, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

विराटनगर २ फागुण । मोरङ पथरी शनिश्चरे नगरपालिका ४ सम्झना चोक स्थित हाट बजार लाग्ने एक जना मृत अवस्थामा फेला परेका छन् । मादक पदार्थ सेवन गरेर हिडने गरेका ५५ वर्षीय प्रवल गिरी मृत भेटिएको प्रहरीले जनाएको छ । अहिले उनको शब पोष्टमार्टमका लागि मंगलबारे अस्पतालमा पुर्याईएको प्रहरीले जनाएको छ ।
यसै गरी मोरङकै लेटाङमा खोलामा लडेर एक जनाको ज्यान गएको छ । लेटाङ नगर पालिका –१ धोबिघाट बस्ने ६४ बर्षको बल ब। लामिछाने मगर पाचथरे खोलामा लडेर मृत्य भएको सूचनाका आधारमा फेला पारिएको र मगरको पनि शब पोष्टमार्टमका लागि मंगलबारे अस्पतालमा पुर्याईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ