कालिकोटमा यसरी मनायो विप्लव नेतृत्वको नेकपाले जनयुद्ध दिवस

कालिकोटमा यसरी मनायो विप्लव नेतृत्वको नेकपाले जनयुद्ध दिवस

  • बिहिबार, फाल्गुन १, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

नेकपा कालिकोट ले २५ अौ जनयुद्द दिबस लाई विभिन्न रचनात्मक कार्यक्रम सहित  सम्पन्न गरेको छ । जिल्ला को लालु माल्कोट रुप्सा मेहेलमुडी मुम्रा सिप्खमना बदालकोट खिन भर्ता चिलखाया र छाप्रेमा कार्यक्रम सम्पन्न भएको नेकपा कालिकोटले जनाएको छ ।

उक्त ठाउहरुमा सम्पन्न जनसभालाई सम्बोधन गर्दै नेताहरुले जनयुद्द लडाएर बिचैमा प्रचण्ड ले धोका दिएको तर आफ्नो पार्टी ले एकीकृत जनक्रान्ती मार्फत पूरा गरिछाड्ने बताउनु भएको छ । यसै सिलसिलामा एरिया न ४ मा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम लाई संबोधन गर्दै जिल्ला सेक्रेटरी रणदिपले जनयुद्दमा धोका दिएकै कारण  पाप ले नत पार्टी रहयो नत चुनाव चिन्ह हसिया हतौडा रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ