काठमाडौं, १ फागुन ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवि ढकाल पक्राउ परेका छन् ।
काठमाडौंको सुन्धारा क्षेत्रबाट बिहिवार बिहान प्रहरीले अध्यक्ष ढकाललाई गिरफ्तार गरेको जनाईएको छ ।
ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको संकटा क्षेत्रबाट पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख एसएसपी सहकुल थापाकाअनुसार उनीसँगै पक्राउ परेका तीन जनाबारे अनुसन्धान भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline