धरान १ फागुण । नेकपा निकट अखिल क्रान्तिकारी मेचीकोशी ब्यूरो अन्तर्गत सुनसरी जिल्ला कमिटिको अगुवाईमा विभिन्न क्याम्पसहरुमा जनयुद्ध दिवस मनाईएको छ ।
धरानको महेन्द्र बहुमुखी क्याम्पस, पिण्डेश्वर क्याम्पस, ईटहरीको जनता बहुमुखी क्याम्पस लगायत विभिन्न क्याम्पसमा जनयुद्ध दिवसको ब्यानर टाग्नुका साथै दीप प्रज्वलन गरी मनाईएको अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा सुनसरी अध्यक्ष नतसा सुवेदीले जानकारी दिईन् ।
यसै गरी अन्य विभिन्न जिल्लामा पनि अखिल क्रान्तिकारीले यो दिवस मनाएको सुवेदीले बताईन् ।


यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline