कैलाली फागुण १ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले कैलालीको धनगढी बहुमुखी क्याम्पसमा २५ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।
रातो टिका आदान प्रदान गर्ने , दीप प्रज्वलन गर्ने लगायतका कार्यक्रम गरिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुभाष जोशीले जानकारी दिए । त्यसै गरी लम्की बहुमुखी क्याम्पसमा पनि कार्यक्रम सम्पन्न भएको उनले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline