भरतपुर महानगरकी मेयर तथा प्रचण्ड पुत्री रेणु दाहाल राजधानीमा जारी नेकपाको बैठकमा समुह नेताको रुपमा रिपोर्ट राख्न रोष्ट्रममा गईन् ।
उनले शुरुमै सवोधन गर्ने क्रममा हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी भन्नासाथ केन्द्रीय सदस्यहरुले हलमा हासोको फोहरा छुटाएका थिए ।
त्यस पछि लगत्तै उनले सच्याएर नेपाल कम्युनिष्ट पार्टी नेकपा भनेकी थिईन् ।
१२ नं समुहको नेतृत्व गरेकी उनले समुहमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा धारणा उठेको , एमसीसीमा तीन खाले धारणा आएको लगायतका बिषयमा रिपोर्ट राखेकी थिईन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline