वर्तमान सरकार प्रेस माथि अंकुस लगाउने प्रयास गर्दैछः सिंह

वर्तमान सरकार प्रेस माथि अंकुस लगाउने प्रयास गर्दैछः सिंह

  • शनिबार, माघ ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, ११ माघ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले प्रेस माथि अंकुस लगाउने प्रयास गरिरहेको बताउनु भएको छ ।

नेपाल प्रेस युनियन काठमाडौले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले नागरिकको बोल्न पाउँने अधिकारमा समेत नियन्त्रण गर्न गरि आफ्नो तयारी अगाडि बढाउदै लगेको बताउनुभयो ।

सरकारले प्रजातान्त्रिक अधिकारहरु सागुरो बनाउदै लोकतन्तत्र माथि समेत प्रहार गर्न खोजेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, सरकार अहिले निरङकुस शैलीमा अगाडि बढ्दै गईरहेको छ, यस्तो बेला प्रेस जगत चनाखो भएर नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लाग्नुपर्छ ।

उहाँले लोकतन्त्रको मूल्य मान्यतामाथि प्रहार गरि कम्युनिस्ट अधिनायक वाद लाद्न सरकार उन्मुख रहेको समेत आरोप लगाउनु भयो ।
नागरि अधिकार माथि अंकुस लगाउने बिधेक हरु ल्याउन सरका र उदत्त रहेको भन्दै यतिबेला सरकार का अलोकतान्त्रिक कदम का बिरुदमा नागरिक लाई जागरुक बनाउन सम्पुण प्रेस जगत को कलम केन्द्रित बनाउन समेत अफिल गर्नु भएकोछ ।
जनअधिकार रक्षाका लागि संचार जगतले फेरि पनि यकपटक पहेदारि गर्न पर्नै बेला आयकाले नेपाल प्रेस युनियन लाई चनाखो हुन आग्रह गर्नु भयकोछ ।
कार्यक्रम बोल्दै राष्ट्रिय राजनीति कता जाँदैछ भन्ने जानकारी राख्ने पत्रकारहरुले सचेततापूर्वक आफ्नो कलम चलाउन पनि आग्रह गर्नुभयो ।

उहाँले नेपाल प्रेस युनियनले खेलेको भुमिका को प्रशंसा गर्दै आगामि दिन मा पनि नागरिक माझ सत्य तत्थ सुचाना प्रसाण मा सफलता मिलोस् भन्ने कामना गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ