गाई काटेको आरोपमा २ जना पक्राउ

गाई काटेको आरोपमा २ जना पक्राउ

  • शुक्रबार, माघ १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

सुनसरी,माघ १० । गाई काटेको आरोपमा सुनसरीबाट दुइ जना पक्राउ परेका छन् । सुनसरी हरिनगरा गाँउपालिका-२ भुटाहा बस्ने ४५ बर्षीय सदुल अन्सारी र हरिनगरा -४बस्ने ४२ बर्षीय लुकमान अन्सारी गाई काटेको आरोपमा पक्राउ परेका छन ।

आज बिहान सँवा १० बजे सदुल अन्सारीको घरमा गाईकाटेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएकाे प्रहरी टोलीले गाईको टाउको,खुकुरी र अचानो सहित दुबै जनालाई नियन्त्रणमा लिईएको जि.प्र.का. सुनसरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ