ईलाम,माघ ८ गते ।
ईलाम रोङ गाँउपालिका(२ बर्फल्याङ ढोरेनी स्थितमा बस्ने २७ बर्षीय टिका कालीकोटेको लडेर मृत भएको छ। आज दिउँसो पौने २ बजे घर नजिकै रहेको भिरबाट लडेर अन्दाजी दुई सय मिटर तल खस्दा कालीकोटे मृत अवस्थामा फेला परेको भनि स्थानीयहरुले ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए । घटनाको जानकारी पाउसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline