उदयपुरको कटारीमा कुटपिटबाट १ जनाको मृत्यु

उदयपुरको कटारीमा कुटपिटबाट १ जनाको मृत्यु

  • मङ्लबार, माघ ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

उदयपुर, माघ ७ ।

उदयपुरको कटारी नगरपालिका-१० राम्चेका ६६ बर्षीय बल बहादुर सुनुवारको कुटपिटबाट मृत्यु भएको छ ।

सोमवार राती ९ बजेको समयमा स्थानीय ४४ बर्षीय केबल बहादुर सुनुवार र मृतक बिच सामान्य बादबिबाद भई कुटपिट समेत हुँदा बल बहादुर घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागी कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा आज दिउँसो २ बजे मृत्यु भएको हो । कुटपिट गर्ने केबल बहादुरलाई ईलाका प्रहरी कार्यालय कटारीको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ