अबदेखि कसैलाई ‘तँ’ भन्न नपाइने

अबदेखि कसैलाई ‘तँ’ भन्न नपाइने

  • मङ्लबार, माघ ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, ७ माघ। सतारुढ दल नेकपाले पार्टी नेता कार्याकर्तालाई अनुशासनमा बाँध्न आचारसंहिता जारी गरेको छ ।

पार्टीका दुवै अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले हस्ताक्षर गरी नेताहरुलाई आइतबार पठाएको १२ पानाको विशेष परिपत्रमामा पार्टी नेता र कार्यकर्ताले अवलम्बन गर्ने आचारसंहितादेखि संगठन विभागलाई थपिएको अधिकारसम्म जानकारी गराइएको छ ।

परिपत्रमा नेता कार्यकर्ताका लागि ११ बुँदे आचारसंहिता जारी गरिएको उल्लेख छ । परिवारका सदस्यसँग गरिने बोलीचाली र व्यवहारदेखि खानपान, उठबससम्मका विषयमा अवलम्बन गर्नुपर्ने नीतिसमेत उल्लेख परिपत्रमा छ ।

नेकपाले बनाएको आचारसंहितामा पार्टी नेता कार्यकर्ता कसैले पनि अरु कसैलाई पनि तँ समेत भन्न नपाइने उल्लेख छ । आजको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ