माघ १ काठमाण्डौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । कामनपा १६ सानो भर्याङस्थित ढकालको घरमा साँझ बम विस्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
विष्फोटका कारण पार्किगमा राखिएको एउटा गाडीमा क्षति पुग्नुका साथै घरको झ्यालका सिसाहरु फुटेको जनाईएको छ ।
प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले गराएको प्रहरीले आशंका गरेको छ । घटनाकाे विस्तृत विवरण प्ाप्त भएकाे छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline