दक्षीणकाली र तारकेश्वरमा एनसेलका दुईवटा टावरमा आगजनी

दक्षीणकाली र तारकेश्वरमा एनसेलका दुईवटा टावरमा आगजनी

  • मङ्लबार, पुस २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES
सांकेतिक तस्बिर ।

काठमाडौं, पौष २९ । दूर संचार सेवा प्रदायक कम्पनी एनसेलका दुईवटा टावरमा अज्ञात समूहले अगजनी गरेको छ ।

काठमाडौंको दक्षीणकाली र तारकेश्वरमा रहेका एनसेल टावरमाथि आगजनी भएको हो ।

दक्षिणकाली नगरपालिका –८ छैमलेमा रहेको एनसेल टावरमा गएराती आगजनी भएको जनाईएको छ ।

यसअघि काठमाडौंकै तारकेश्वर नगरपालिकाको जितपुर फेदीमा रहेको एनसेल टावरमा समेत आगजनी भएको थियो ।
स्थानीयका अनुसार राति टावरमा ठूलो आगो देखिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ