सेप्टिट्याङकी गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु

सेप्टिट्याङकी गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु

  • सोमवार, पुस २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

सुनसरी, पौष २८ ।
सुनसरीको ईटहरी उप(महानगरपालिका(५ पिपलचोकस्थित भित्रिसडक खण्डमा सेप्टिट्याङकी गाडीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । आज दिउँसो पौने १ बजे को १ ख ७१२१ नम्बरको सेप्टिट्याङकी गाडीले साईकलयात्री ईटहरी उपमहानगरपालिका(४ हलगडा बस्ने बर्ष २६ की सुनिता कार्कीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते उनको उपचारका क्रममा बिराट नर्सीङहोम अस्पताल मृत्यु भएको हो । उक्त सेप्टिट्याङकीका चालक ईटहरी ५बस्ने वर्ष ३८को राजन तोलाङ्गेलाई १नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय ईटहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटना भएको समयमा सह(चालकले चलाएको खुल्न आएपछी सह(चालक रामधुनि३बस्नेवर्ष४९कोप्रेमबहादुर खड्कालाई समेत नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ