सुदूरपश्चिममा यसरी भयो नेपाल भम्रण वर्षकाे शुभारम्भ

सुदूरपश्चिममा यसरी भयो नेपाल भम्रण वर्षकाे शुभारम्भ

  • बुधबार, पुस १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

धनगढी, १६ पुस ।

सुदूरपश्चिम सरकार , उधाेग पर्यटन वन तथा वतावरण मन्त्रालयले विविध कार्यक्रमको आयोजना गरी नेपाल भ्रमण वर्षको सुभारम्भ गरेको छ ।

धनगढीको ट्राफिक चोकबाट नौ वटै जिल्लाका झाँकीहरु सहित सुरु गरिएको र्‍याली संघीय प्रहरी इकाई कार्यालयको मैदानमा औपाचारिक कार्यक्रममा परिणत भएको थियो ।
प्रदेश पर्यटन मन्त्री माया भट्टको अध्यक्षतामा भएको भ्रमण वर्षको सुभारम्भ कार्यक्रममा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रमुख अथिति थिए ।
कार्यक्रममा नौ वटै जिल्लाका झाँकीहरु प्रस्तुत गरिका थिए
मन्त्रलालले गौरीफन्टा सीमामा गएर दिनभरि नेपाल आउने पर्यटकहरुलाई ढाका टोपी, अबिर लगाएर स्वागत गरेकाे मन्त्रालय अधिकृत किशाेर खडका ले वताए । यसैगरि बैतडीकाे झुलाघाटमा र कन्चनपुरकाे गडाचाैकिमा पनि विविध कार्यक्रमकाे अायाेजना गरिएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ