जन्मदानै दुवै हात नभएकी एक बालिकाले नयाँ गीत रेकर्ड गराएकी छिन् । खोटाङ वजार घर भएकी सम्झना राईले आफ्नो हात आमाको कारण नभई आफ्नो भाग्यको खेल भएको गीतबाट प्रस्तुत गरेकी छिन् ।
जन्मदियौ आमा मलाई ….. बोलको गीत रामकुमार राई (दिवुछा) को शब्द र तोरेम्पा राईको संगित रहेको छ भने यस गीतको एरेञ्ज गायक तथा एरेञ्जर सागर संसार राईले गरेका हुन् ।उक्त गीतलाई रेकर्ड गराउनको लागी समाजसेवी सप्नाकुमार राईले सहयोग गरेको गायीका सम्झना राईले बताईन् । ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline