अखिल क्रान्तिकारीले मेचीकोशीमा कम्युनिष्ट विद्यार्थी अभियान २ तीव्र बनाउने

अखिल क्रान्तिकारीले मेचीकोशीमा कम्युनिष्ट विद्यार्थी अभियान २ तीव्र बनाउने

  • सोमवार, मंसिर ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

नेकपा निकट अखिल ( क्रान्तिकारी ) मेची कोशी क्षेत्रीय समन्वय समितिले कम्युनिस्ट विद्यार्थी अभियान २ अन्तर्गत पुर्वका झापा, मोरङ, सुनसरी लगायतका जिल्लाहरुमा संगठन निर्माणलाई तिब्रता दिएको छ ।
पुर्वका विभिन्न महत्वपुर्ण क्याम्पसहरुमा संगठन बिस्तारलाई व्यापक बनाउदै सिमा अतिक्रमणका बिषयमा सडक संघर्ष गर्ने तयारी भएको अखिल क्रान्तिकारीका मेचीकोशी संयोजक पुष्प न्यौपानेले बताए ।
पहिलो अभियानमा पनि थुप्रै विद्यार्थी संगठित भएको र भावी दिनमा पनि सबै क्याम्पसहरुमा संगठन विस्तार गर्दै राष्ट्रियताका सवालमा आन्दोलनमा उत्रने सयोजक न्यौपानेले बताए ।
यस अघि पनि सो संगठनले सुनसरीको ईटहरी, झापाको दमक लगायतका शहरमा कालापानी लिपुलेक र लिम्पियाधुरा बचाउन माग गर्दै प्रदर्शन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी