काठमाडाैं, २८ मंसिर ।
लामो समयदेखी घाँटीको क्यान्सरबाट पिडित चर्चित कलाकार दिपक क्षेत्रीकाे असामहिक निधन भएको छ । कलाकार क्षेत्रीको उपचारमा संसारभर रहेका नेपाली चलचित्रकर्मी, पत्रकार तथा दीपकका फ्यानहरुले सहयोग गरिरहेका थिए । तर उनको आज अचानक निधन भएको छ ।
निधन भएका कलाकार क्षेत्रीको सव आज टिचिङ हस्पिटलमा राखिएको छ । उनको श्रीमती मलेसियामा रहेकाले उनी आइतबार नेपाल आएपछी मात्र कलाकार क्षेत्रीको अन्तिम संस्कार गरिने बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline