आलिया एसियाकी सबैभन्दा कामुक महिला, यी अभिनेत्री परे टप १० भित्र

आलिया एसियाकी सबैभन्दा कामुक महिला, यी अभिनेत्री परे टप १० भित्र

  • शुक्रबार, मंसिर २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

सन् २०१९ को सबैभन्दा कामुक एसियाली महिलाका रुपमा बलिउड अभिनेत्री आलिया भट्ट चुनिएकी छन् ।

बेलायती साप्ताहिकले इस्टर्न आईगरेको सर्वेक्षणको तथ्यांकले बलिउड अभिनेत्री आलिया भट्टलाई एसियाकी सबैभन्दा कामुक महिला घोषणा गरेको हो।

यो सर्वेक्षणसँगै सन् २०१९ २६ वर्षीया आलियाका लागि सुखद वर्ष भएको टिप्पणी गर्न थालिएको छ। किनभने यही वर्ष आलिया भट्टले अभिनय गरेको बलिउड फिल्म ‘गल्ली बोय’ २०२० को अस्करका लागि पठाइएको छ।

यही सर्वेक्षणको अघिल्लो वर्षको सबैभन्दा कामुकएसियाली महिलाको ताज अभिनेत्री दीपिका पादुकोणले पाएकी थिइन्। यसपाली भने दीपिका पादुकोण दशककै कामुकएसियाली महिलाको ताज पाउन सफल भएकी छन्। सूचीका हिसाबमा उनी दोस्रो नम्बरमा छिन्।

इस्टर्न आईकाका अनुसार कामुकएसियाली महिलाचयनका लागि अनलाइन मतदानका साथै मिडिया कभरेज, सामाजिक सञ्जालका प्लेटफर्म र उनीहरुको प्रभावलाई मध्यनजर गरिएको थियो। लण्डनमा भएको अनलाइन मतदान बुधबार सम्पन्न भएको थियो।

कामुक एसियाली महिलाकोसूचीमाबलिउड अभिनेत्री र रियालीटी स्टारकै वर्चश्व छ।
यी हुन् टप १० कामुक एसियाली महिला
१. आलिया भट्ट
२.दीपिका पादुकोण
३. हिना खान
४. माहिरा खान
५. सुर्वी चावला
६. कट्रिना फेफ
७. सिभांगी जोशी
८. निया शर्मा
९. मेविश हायत
१०. प्रियंका चोपडा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी