सबै पुरुष विवाहभन्दा अघि सिंह हुन्छन्ः धोनी

सबै पुरुष विवाहभन्दा अघि सिंह हुन्छन्ः धोनी

  • बिहिबार, मंसिर १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी, १२ मंसिर । भारतीय क्रिकेट टीमका पूर्व कप्तान एमएस धोनीले सबै पुरुष विवाहभन्दा अघि सिंह हुने बताएका छन् ।

मङ्गलबार विवाहका लागि वरवधु खोज्ने एक वेबसाइटद्वारा चेन्नाईमा आयोजित कार्यक्रममा उनले भने, ‘म आदर्श पति भन्दा पनि अब्बल हुँ किनभने म मेरो पत्नीलाई त्यो सबैकुरा गर्न दिन्छु जो उनी चाहन्छिन् । मेरी पत्नी केवल त्यतिबेला खुसी हुन्छिन् जब म उनले भनेको हेरक कुरालाई ‘हो’ मा जवाफ दिन्छु ।

उनी यस वेबसाइटको ब्रान्ड एम्बासेडर हुन् । उनको यो बयान यतिबेला समाजिक सञ्जालमा भाइरल बनिरहेको छ । धोनीले सन् २०१० को जुलाई ४ मा साक्षीसँग विवाह गरेका थिए । उनीहरुको एक जना छोरी पनि रहेकी छन् । उनको नाम जीवा हो ।
पूर्व भारतीय कप्तानका अनुसार मानिसहरुलाई विवाहको सही मतलब ५० वर्षको उमेर पार गरेपछि थाहा हुन्छ । ५५ वर्ष पुगेपछि प्रेम गर्ने सही उमेर हुने पनि उनको जिकिर थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी