नेपालीको सिमा मिच्नेको विरुद्ध ‘कालापानी’ सार्वजनिक

नेपालीको सिमा मिच्नेको विरुद्ध ‘कालापानी’ सार्वजनिक

  • शुक्रबार, कार्तिक २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 25K
    SHARES

https://youtu.be/Dqhu7jlxIC8

भारतले सिमा मिचेको विरोधमा नेपाली जनता जागीरहेको अवस्थामा ‘कालापानी’ गीत सार्वजनिक भएको छ ।
देशप्रेमको भावना बाट ओतप्रोत भएको गीतमा शब्द, संगीत प्रभावन जे को रहेको छ । गितमा स्वर स्वंम प्रभावन जे, सपना गुरुङ, जिवन वडु, कुमार पौड्याल र विवेक चौलागाईको रहेको छ ।
गितको एरेन्ज तथा मिक्सिङ जिवन बडुले गरेका छन भने रेकर्डिङ मनोज डंगोलले गरेका छन् । गीतको परिकल्पना राजाराम गौतमको रहेको छ भने भिडियोको इडिट नविन भट्टले गरेका छन् । डिएआर मुभिजको अफिसियल युटुवबाट गीत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी