कार्तिक ९ काठमाण्डौं । तिमल्सिना समाज नेपालको स्थापना दिवसका अवसरमा कार्तिक २३ गते राजधानीमा बिशेष सम्मान कार्यक्रम गरिने भएको छ ।
समाजका महासचिव होम तिम्सिनाका अनुसार सो दिन ललितपुरको नेसनल ल कलेज सानेपामा हुने कार्यक्रममा तिमल्सिना बंश भित्रका साहित्यकार, कलाकर्मी, पत्रकार, समाज सेवी,जनप्रतिनिधिलाई सम्मान गरिने छ ।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना प्रमुख अतिथिका रुपमा आउने समाजले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline