बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षितले बिबाह गरेको बीस वर्षगाँठ मनाएकी छन् । सेलिब्रेटीहरुको व्यक्तिगत ईभेन्ट पनि भाईरल हुने सामाजिक सञ्जालमा माधुरी पनि छुटिनन् ।
यस अवसरमा उनले आफ्ना श्रीमान् डा. श्रीराम नेनेको गालामा किस गर्दे गरेको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छन् जुन भाईरल बन्यो । उनले उक्त तस्वीर पोष्ट गर्दै लेखेकी छन् सोलमेट्स फरएवर ।
यो तस्वीर र पोष्ट उनले अफ्रीकाबाट गरेकी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline