अभिनेत्री अमीषा पटेललाई अदालतको पक्राउ पुर्जी,चेक बाउन्सको मुद्धा

अभिनेत्री अमीषा पटेललाई अदालतको पक्राउ पुर्जी,चेक बाउन्सको मुद्धा

  • मङ्लबार, अशोज २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

बलिउड अभिनेत्री अमीषा पटेललाई चेक बाउन्सको मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

राँची अदालतले बलिउड अभिनेत्री अमिषा पटेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

अमीषामाथि निर्माता अजय कुमारले साढे दुई करोड भारुका चेक बाउन्सको आरोप लगाएका हुन् ।

आरोप अनुसार, अजयले सन् २०१८ मा देसी मैजिक फिल्म बनाउनका लागि ३ करोड दिएका थिए । उनको आरोपलाई मान्ने हो भने पैसा फिर्ता माग्दा अमीषाले कुनै प्रतिक्रिया दिएकी थिइनन् । तर पछि अमीषाले अजयलाई साढे दुई करोडको चेक दिइन् । तर चेक बाउन्स भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी