“बदनाम”

“बदनाम”

  • आइतवार, अशोज ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 18.7K
    SHARES

नेपाली गीत संगितलाई माया गर्ने संगित प्रेमीहरुको माझमा परिचित नाम हो अनिल कुमार निर्दोस। जापानमा रहेर अत्यन्तै ब्यस्तताको बाबजुद पनि नेपाली गीत संगितलाई मायाँ गर्दै अगाडी बढि रहेका छन्।यहि क्रममा अनिल कुमार निर्दोसको उत्कृष्ट अभिनय रहेको आधुनिक गीत सार्बजनिक भएको छ।
नेपाली साहित्य र सिर्जनाको क्षेत्रका शसक्त हस्ती बिशेष गरी गीत सिर्जनामा दखल राख्ने सुमन श्रापितको शब्द, नेपाली संगीत जगतका धरोहर बि.बि.अनुरागीको संगीत र गायिका सुनिता श्रेष्ठको सूमधुर आवाज रहेको आधुनिक गीत “बदनाम” सार्बजनिक भएको हो ।
बदनाम गरेर बोल रहेको गीतको उक्त म्यूजिक भिडियोमा मोडल अनिल कुमार निर्दोस,जियाना (रन्जु घले), कमला चेम्जोङ र  साथीहरुको अभिनय, मिन थापाको निर्देशन, अर्जुन लामिछाने र नारायण खड्काको छायाँकन र अनिल कुमार निर्दोस कै सम्पादन रहेको छ ।
https://youtu.be/WM-p5iSQQH8

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी