‘पासवर्ड’ फिल्मको ट्रेलर रिलिज भएको छ। दुई मिनेट ४७ सेकेन्डको ट्रेलर हेर्दा सिनेमा एक्सनप्रधान रहेको देखिन्छ। सम्राट बस्नेत निर्देशित फिल्मको २७ भदौमा रिलिज हुँदैछ।‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्धि तामाङ, रवीन्द्र झा, प्रवीण खतिवडा, धीरेन शाक्य, लिजा सुनार, परी राना, छुल्ठिम गुरुङ, एभरेस्ट सूर्य बोहरालगायतका कलाकारको अभिनय छ।
एबी इन्टरनेसनलको ब्यानरमा निर्मित सिनेमामा अर्जुन पोखरेलको संगीत, अमरजित सिंहको छायांकन छ। सीमा गुरुङको कथामा निर्देशक बस्नेत र महेश दवाडीको पटकथा छ। ‘पासवर्ड’मा बलिउड अभिनेत्री सन्नी लियोनीले एक गीतमा नृत्य गरेकी छिन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline