“नाच्नेले नाचम” तीज गीत बजारमा(भिडियो सहित)

“नाच्नेले नाचम” तीज गीत बजारमा(भिडियो सहित)

  • बुधबार, भदौ ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

https://youtu.be/IGr-IpT0I_E

हिन्दु महिलाहरुकाे महान चाड हरितालिका तीज काे अवसर पारेर “नाच्नेले नाचम” बाेलकाे तीज गीत बजारमा आएको छ। गितमा नबराज गौतमको शब्द र युबराज चौलागाईको लय रहेकाे छ । गीतमा युबराज चौलागाई,सबिता ढुंगाना,नबराज गौतम र संगीता अधिकारीको श्वर दियका छन् ।माया प्रेमले भरिएको गीतमा बिक्रम चौहानले निर्देशन गरेका छन भने छायांकन प्रकाश खड्का र सम्पादन लक्ष्मण चौहानले गरेका छन। गितकाे भिडयाे डि. ए. अार. मुभिज एण्ड फिल्मसकाे अफिसियल युटुव च्यानलबाट अाम स्राेता तथा दर्शक माझ बजारमा अायकाे हाे । गितकाे भिडियाे तलकाे लिङ्कमा रहेकाे छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी