सिभिल बैंकले मेलम्ची नगरपालिकाका कृषकहरुलाई सहुलियतपुर्ण कृषिकर्जा प्रदान गर्ने

सिभिल बैंकले मेलम्ची नगरपालिकाका कृषकहरुलाई सहुलियतपुर्ण कृषिकर्जा प्रदान गर्ने

  • बुधबार, साउन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, १५ साउन ।

सिभिल बैंक लिमिटेड, आइडिया स्टुडियो नेपाल र मेलम्ची नगरपालिकाबिच आइडिया स्टुडियो नेपालको सहकार्यमा मेलम्ची नगरपालिकाभित्र रहेका घरेलु कृषिक्षेत्रलाई आधुनिकीकरण गरी उत्पादित बस्तुको बजार प्रबद्र्घन गर्दै व्यबसायिक कृषीकर्जा लगानीगर्ने बिषयमा त्रिपक्षिय सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, आइडिया स्टुडियो नेपालकाअध्यक्ष डा. छिरिङ्गलामा र मेलम्चीनगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले हस्ताक्षर गर्नुभएको छ ।
उक्त सम्झौताअनुसार आइडिया स्टुडियो नेपालले मेलम्चीनगरपालिकासँग सहकार्य गरीत्यहाँका स्थानिय कृषकहरुलाई प्राविधिकतालिमप्रदानगर्ने छ, भने उक्ततालिमप्राप्त कृषकहरुलाई मेलम्चीनगरपालिकाको सिफरिसमासिभिल बैंक लिमिटेडले सहुलियतपुर्ण कृषिकर्जा प्रदानगर्ने छ ।
उक्तअवसरमाबोल्दै सिभिल बैंककाप्रमुखकार्यकारी अधिकृतले यो सम्झौतालाई नमुना योजनाको रुपमालिंदै यसलाई आगामीदिनमा देशकाअन्य ग्रामिण क्षेत्रमाबिस्तारगर्दै लैजाने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी