रेश्मी कार्काी र शोभा गौतमको स्वरमा ‘तीज आयो लौ तीज आयो’ बोलको गीत बजारमा आएको छ । युटुब च्यानल ओएसआर डिजिटलले बजारमा ल्याएको गीतमा शब्द रचना गोबिन्द गौतमको रहेको छ ।
व्यवस्थापन उदयराज पौडेले गरेका छन् भने विकास चौधरीले संगित भरेका छन्। गितमा मोडल एवं नायिका अनु शाह लगायतको अभिनय रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline