‘पिरतीमा’ सार्वजनिक

‘पिरतीमा’ सार्वजनिक

  • मङ्लबार, असार २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 17.1K
    SHARES

गुणराज श्रेष्ठ र टिका प्रसाईको स्वरमा रहेको गीत ‘पिरतीमा’ सार्वजनिक भएको छ । गीतमा प्रदिप ( द नेक्स्ट ) र सृष्टि खड्का फिचर्ड छन्  । रोमान्टिक शैलीमा तयार पारिएको गीत आकर्षक बनेको छ । गीतमा बि पाण्डेको शब्द तथा  सुबास भुसालको संगीत तथा उदयराज पौडेलको एरेन्ज सुन्न सकिन्छ । म्युजिक भिडीयोको कोरियोग्राफी भने पवन सुस्लिंगको देख्न सकिन्छ ।

म्युजिक भिडीयोलाई पवन सुस्लिंगलेनै सम्पादन तथा खिचेका हुन् । प्रदिप लामाको निर्देशन रहेको भिडीयोमा सपन लम्सालले मेकअप गरेका छन ।

https://youtu.be/O1UNQ3KVZ_8

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी