तीजको रमझम शुरु

तीजको रमझम शुरु

  • मङ्लबार, असार २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 31.4K
    SHARES

महिलाहरुको महान चाड तीजको रमझम शुरु भइसकेको छ । यसैबीच गायक तथा संगीतकार टेक बहादुर अधिकारी र गायिका अम्बिका बस्नेतले तीजको गीत बजारमा ल्याएका छन । उक्त गीतको म्युजिक भिडियो एक्सन फिल्मसको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

‘भाई आयो लिनलाई ’ बोलको गीतमा टेक बहादुर अधिकारी र अम्बिका बस्नेत स्वर सुन्न सकिन्छ भने गीतको शब्द पनि अधिकारी र बस्नेतले मिलेर लेखेका हुन् । उक्त गीतको संगीत / एरेन्ज रेशम प्रधानको रहेको छ । अहिलेका चर्चित छायाकार तथा सम्पादन ( एडिटर) युबराज खत्रीको निर्देशन, छायांकन तथा सम्पादन रहेको छ भने छायांकनमा सुजन श्रेष्ठ ले सघाएका छन् । नृत्य निर्देशन सुरेश पाण्डे ले गरेका हुन

आफ्नो चेलीबेटीलाई तीज मा माइतमा बोलाएर मिठो चोखो जे छ खुवाउने चलन संगै आफ्नो भाई लिन आउदाको खुशी अनि दिदि भाईको माया दर्शाईएको उक्त भिडियोमा यादब देबकोटा (सरापे ) अनि निरु खड्का (निर्मली ) को दमदार अभिनय हेर्न सकिने छ ।

भिडियो हेर्नुहोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी