जीबी लामाको निर्देशनमा अर्को मार्मिक भिडयो

जीबी लामाको निर्देशनमा अर्को मार्मिक भिडयो

  • आइतवार, असार २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 22.4K
    SHARES

`टाढिएर के भो कुनै पल´ बोल रहेको मार्मिक गीतको म्युजिक भडियो सार्वजनिक भएको छ । शिव शर्मा `चञ्चल´ को शब्द रहेको गीतमा संगित राज कुमार बगरको रहेको छ भने स्निका थापा मगरको कर्ण प्रिय स्वर सुन्न पाईन्छ ।

भिडियोमा कलाकार शेषुका राई, मुस्कान राई र बाल कलाकार सिम्रन पुनको मन छुने अभिनय देख्न सकिन्छ ।

दोलखा र काठमाण्डौँमा छायाँकन गरिएको भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन गरेका हुन ।

सयौँ म्युजिक भिडियो छायाँकन गरिसकेका जीबी लामाले यस भिडियोलाई कलात्मक ढंगले छायाँकन र निर्देशन गरेको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी