बलिउड अभिनेता ऋतिक रोशन स्टारर प्रतिक्षित चलचित्र ‘सुपर ३०’को ट्रेलर सार्वजनिक भएको छ । अति गरिब परिवारबाट ३० होनहार व्यक्तिलाई विश्व सामु चिनाउन गरेको प्रयास र त्यसको सफलताको कथामा आधारित रहेर बनाइएको चलचित्र सत्य घटनामा आधारित रहेको बताइएको छ ।
सार्वजनिक ट्रेलरमा ऋतिकले ‘सुपर ३०’ लाई उत्पादन गर्न गरेको संघर्ष र त्यागलाई देखाइएको छ । जसको लागी ऋतिकले आफ्नो लुक्स बडी र अभिनयलाई नयाँ पन दिएका छन् । जनवरी २५मा नै रिलिज हुने भनिएको यस चलचित्र निर्देशक बिकास बहल मिटु काण्डमा मुछीएपछी निर्माण टिमले केहि समय सिनेमाको काम समेत रोक्नु परेको कारण तथा उक्त डेटमा कंगना रनावत अभिनित चलचित्र ‘मनिकर्णिका’ रिलिज हुने भएपछी ऋतिकले नै प्रदर्शन मिति परिवर्तन गरेका थिए ।
यसै कारण चलचित्रको रिलिज मिती जुलाई १२ लाई जुरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline