पुजाको टिक टक देखिको यात्रा म्यूजिक भिडियोसम्म

पुजाको टिक टक देखिको यात्रा म्यूजिक भिडियोसम्म

  • मङ्लबार, जेष्ठ २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 17.1K
    SHARES

काठमाडौं, २१ जेठ ।
कलाकारद्धाय पुजा भुजेल र किशोर भुजेल टिकटकमा हिट भएपछि अहिले म्यूजिक भिडियो खेलेका छन् । उनीहरुको यात्रा टिकटकबाट शुरुभएको हो ।

विझाएछु तिम्रो आँखामा बोलको गीतमा सुलोचना राई स्वर भरेकी छिन् भने यसको निर्देशन विजय राईले गरेका हुन् । गोतो सेन्टरको उत्पादनमा निर्माण भएको उक्त म्यूजिक भिडियोको छायाँङ्कन दीप सागरले गरेका हुन् भने रेजिना चाम्लिङ, नानुकला राई र प्रगोलचन्द्र राईले अन्य कलाकारको भूमिका निर्वाह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी