‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा पुग्‍न सफल

‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा पुग्‍न सफल

  • शनिबार, जेष्ठ १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 21.4K
    SHARES

लोकप्रिय गायक तथा सर्जक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको गीत ‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा पुग्‍न सफल भएको छ। गत जेठ ११ गते सपुतको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो एक सातामै ४७ लाख १६ हजार बढी दर्शकले हेरिसकेका छन्।

केही दिन अघि नै ट्रेन्डिङ १ मा पुग्ने आँकलन गरिए पनि नागा चैत्यना, मदहवन र निद्धी अग्रवालको हिन्दी चलचित्र साभाक्षीले कब्जा जमाइरह्यो। तर शनिबार बिहानैबाट चलचित्रलाई पछि पार्दै ट्रेन्डिङ १ मा पुगेको हो।

बियोगान्त ‘बोलमाया’ गीतबाट सर्वाधिक चर्चा कमाएका सपुत त्यसकै प्रिसिक्वेलको रुपमा ‘गलबन्दी’ तयार गरेको बताउँछन्। यस गीत र म्युजिक भिडियोबाट गाउँको पुरानो रोदी घरको मौलिक परम्परालाई सम्झाउन प्रयत्न गरेको उनको भनाई छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी