‘सपनी’ मा राजाराम र सानु ! हेर्नुहोस् भिडियो

‘सपनी’ मा राजाराम र सानु ! हेर्नुहोस् भिडियो

  • शनिबार, जेष्ठ १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

प्रज्ञा साउण्ड एच.डि मा रेर्कड गरिएको लोक दोहोरी गाएक प्रभावन जे र गायीका गीतादेवीको सुमधुर स्वरमा नयाँ लोक दोहोरी गीत ‘सपनी’  दर्शक तथा स्रोता माझ आएकोे छ । गीतको शब्द, संगीत, स्वर, तथा भिडियो निर्देशन प्रभावन जे को रहेको छ भने नविन भट्टले सहायक निर्देशन र सम्पादन गरेका छन । गितको ध्वनी सम्पादन शम्भु तण्डुकारले गरेका हुन् ।

म्युजिक भिडियोमा राजाराम गौतम, सानु पाण्डे, भुवन प्रकाश बडु र दिव्यम पौड्याल को अभिनय रहेको छ । दृश्य छायाँकनमा ड्रोन रोनिश तामाङले चलाएका छन् भने क्यामरा सागर गौतमको रहेको छ । म्युजिक भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाइ, सहायक दृश्य सम्पादन अरबिट पोखे्रल, मेकअप शर्मिला राईले गरेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकिय नगरी धुलिखेल, बनेपा र रोशि गाउँपालिकामा म्युजिक भिडियोको छायाँकन गरिएको निर्माण पक्षले जनाएको छ ।

केहि समय अघि मात्र सत्य घटनामा आधारित जालमा फसायौ भाग १ ल्याएको डिएआर मुभिजले जालमा फसायौ भाग २ को काम सम्पादनको चरणमा रहेको र सो गीत अघि अरु केही गीतहरु पनि ल्याउने जानकारी डि.ए.आर मुभिजले गराएको छ ।

https://youtu.be/KivXQ-DPi0M

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी