सेफ अलि खानकी छोरी सारा अलि खानविरुद्ध प्रहरीमा जाहेरी !

सेफ अलि खानकी छोरी सारा अलि खानविरुद्ध प्रहरीमा जाहेरी !

  • शनिबार, बैशाख २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 18.7K
    SHARES

मुम्बई । सेफ अलि खानकी छोरी सारा अलि खानविरुद्ध प्रहरीमा जाहेरी परेको खबर बाहिरिएको छ। दिल्ली प्रहरीले यो विषयमा अनुसन्धान भइरहेको बताएको छ।

साराले भने कुनै प्रतिक्रिया दिएकी छैनन्। जाहेरीकाे कारण भने बाइककाे पछाडि बस्दा हेल्मेट नलागाउन हाे । पछिल्लो समय बलिउडमा चर्चामा रहेकी उनी अभिनीत चलचित्र ‘सिम्बा’ र ‘केदारनाथ’ले बक्स अफिसमा राम्रो आम्दानी गरेपछि ब्यस्त रहन थालेकी छिन् ।  उनी अहिले ‘लभ आज कल’ चलचित्रको सुटिङमा व्यस्त छिन्।

केही दिनअघि उनको एउटा भिडियो भाइरल भएको थियो। भिडियोमा उनी नायक कार्तिक आर्यनसँग बाइकमा बसेकी थिइन्। बाइकको पछि बस्दा उनले हेलमेट लगाएकी थिइनन्। दिल्लीको सडकमा बाइकको पछाडि बस्नेले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने नियम छ। साेहि कारण उनीविरूद्व जाहेरी परेकेा हाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी